एक सातामै ९ प्रतिशतले बढ्यो कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमण दर एक सातामै ९ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो साता आरटी–पीसीआर विधिबाट ४९ हजार ८७७ जनाको परीक्षण गरिएकोमा २ हजार ३० जनामा संक्रमण पुष्टि भएको थियो ।यो साता परीक्षण दर २५.८ प्रतिशतले बढाउँदै ६२ हजार ७५५ जनाको पीसीआर परीक्षण गरेकोमा ८...

समान समाचार