नेप्सेको उकालो यात्रामा लाग्यो ब्रेक, भयो ८ अर्ब माथिको कारोबार

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३० अंकमाथिको करेक्सन आएको छ । केही दिनयता लगातार उकालो यात्रामा रहेको नेप्सेको उकालो यात्रामा ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३०.५१ अंकले घट्दै २८ सय ३.६२ विन्दुमा झरेको छ । अघिल्लो दिन अर्थात् मंगलबार यस्तो सूचक अधिकतम् ४९.१९ अंकले...

समान समाचार