तस्करी गर्ने सशस्त्र, कारबाही भोग्ने सर्वसाधारण!

सीमा सुरक्षा तथा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको एक टोली नै तस्करीमा संलग्न भएको आरोप छ। दक्षिणी सीमा क्षेत्र नवलपसारी (पूर्व)को गैँडाकोट नगरपालिका–१० पितौजीस्थित सशस्त्र प्रहरीको ३१ नम्बर गुल्मबाटै तस्करीका सामान भनेर बरामद गरेका सामानहरु बेच्ने गरेको आरोप लागेको छ। 

समान समाचार