नेतृत्व चयनमा सहमति नजुटेपछि एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

नेतृत्व चयनमा सहमति नजुटेपछि नेकपा एमाले पर्साको आठौँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । वीरगञ्जमा मङ्गलवार देखि शुरु भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गर्नु भएको थियो । उद्घाटन पछि मङ्गलवार राति नै शुरु भएको बन्दसत्रमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने अध्यक्ष मण्डलले राखेको प्रस्तावलाई...

समान समाचार