सरकारी निवास बालुवाटारमा फैलियो कोरोना

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्रीको कार्यलयको भान्से तथा प्रधानमन्त्रीको दैनिक सुरक्षामा खटिएको सुक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । सोमबार बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पिसिआर परिक्षण गर्दा उनीहरुमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई भने कोरोना संक्रमण देखिएको छैन...

समान समाचार