पार्टीमा कुनै पनि विभेद भएको छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि विभेद नगरेको स्पष्ट पारेका छन् । बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताए । मनोयनका विषयमा केहि भ्रम आएको भन्दै उनले आफूले विधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए ।...

समान समाचार