कर्णाली प्रदेशमा गठबन्धन टिकाउन राज्यको स्रोत साधन दुरुपयोग गरिँदैछ : यामलाल कँडेल

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले वर्तमान सरकार राज्यको स्रोत साधनको दुरुपयोग गरेर गठबन्धन टिकाउन लागिरहेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा बोल्दै कँडेलले मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म सरकारलाई पुर्णता नदियर राज्यको स्रोत साधनमा गठबन्धन टिकाउन अहिलेका मुख्यमन्त्री लागिरहेको आरोप लगाएका हुन् ।उनले...

समान समाचार