भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको नारा लेख्नेलाई अख्तियारले नगद दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका विषयमा उत्कृष्ट नारा लेखेर पठाउने १० जनालाई नगद पुरस्कार दिने भएको छ । आयोगको ३१ औं स्थापना दिवस अवसरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा थप जागरुकता ल्याउने उद्देश्यले आयोगले यस्तो घोषणा गरेको हो । उक्त कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट १० प्रतियोगीहरुलाई जनही दुई...

समान समाचार