‘स्पाइडरम्यान’ आठौं स्थानमा, यी हुन् धेरै कमाउने संसारका दश फिल्म

लस-एन्जल्स । सोनी पिक्चर्सको ‘स्पाइडरम्यान : नो वे होम’ले अहिले पनि विश्व बक्सअफिसमा उधुम मच्चाइरहेको छ । टम हल्यान्ड स्टारर यो फिल्मले अहिलेसम्म विश्वभर १.५३ बिलियन अमेरिकी डलर कमाएको छ । उक्त कमाइसँगै ‘स्पाइडरम्यान’ अहिलेसम्म सर्वाधिक कमाउने फिल्मको आठौं स्थानमा सूचीकृत भएको छ । पछिल्लो सप्ताहन्तमा मात्र फिल्मले अन्तर्राष्ट्रिय...

समान समाचार