उपत्यकामा थपिए १४९८ संक्रमित

काठमाडौँ-  बुधबार काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९८ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार १२८, ललितपुरमा २ सय ३६ र भक्तपुरमा १ सय ३४ संक्रमित थपिएका छन् ।त्यसैगरी देशभर आज तीन हजार ७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको...

समान समाचार