कैलालीमा स्मार्ट लकडाउन (सूचनासहित)

कैलाली – कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसहित कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार एक सुचना जारी गर्दै आज राति १२ बजेदेखि अनिश्चितकालका लागि लागू हुने गरि विभिन्न निर्णय गरेको छ । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट...

समान समाचार