अनलाइन कराँतेका पदक विजेता सुमन सम्मानित

२८ पुस, काठमाडौं । दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराँते डो संघले बुधबार सम्मान गरेको छ । नेपाल गोजुरियो कराँते डो संघ एवं एसियाली गोजुरियो कराँते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रा.लि. का निर्देशक स्वच्छम गुरुङले...

समान समाचार