नवनियुक्त निर्देशकलाई छिर्न नदिने भन्दै वीर अस्पतालका कर्मचारी प्रदर्शनमा

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गरिएपछि कर्मचारी विरोधमा उत्रिएका छन् । उनीहरुले प्लेकार्डसहित लोहनीलाई अस्पतालमा छिर्न नदिने भन्दै प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएको कर्मचारीले डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन विभाग प्रमुखमा रहँदा डा....

समान समाचार