दक्षिण अफ्रिकासँगको हारपछि कोहली भन्छन्- ब्याटिङमा सुधार गर्नुपर्ने देखियो

भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङमा सुधार गर्नुपर्ने बताएका छन्। शुक्रबार घरेलु टोली दक्षिण अफ्रिकासँग २–१ ले टेस्ट सिरिज गुमाएपछि उनले उक्त प्रतिकृया दिएका हुन्।

समान समाचार