बन्दीपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई...

समान समाचार