नारायणी डेभलपमेन्ट बैंकको २०औं साधारणसभा सम्पन्न

चितवन, माघ १– चितवनको रत्ननगर–१, टाँडीमा मुख्य कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैकका अध्यक्ष रामप्रसाद रुपाखेतीको अध्यक्षतामा सौराहास्थित होटल सेन्ट्रलपार्कमा कार्यक्रम सम्पन्न भएको हो । वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गरिनुको साथै आ.व. २०७८/०७९ को...

समान समाचार