गायक कुमार सुब्बाको निधन

काठमाडौं । गायक कुमार सुब्बाको निधन भएको छ । सुब्बाको पारिवारिक स्रोतका अनुसार शनिबार सिलिगुडीमा उपचारका क्रममा उनको निधन भएको दार्जिलिङका संचारमाध्यमले जनाएका छन् । गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका गायक सुब्बाको सिलिगुडीमा उपचार भइरहेको थियो। दार्जिलिङ घर भएका ७५ वर्षीय सुब्बा पछिल्लो समय सिलुगुडीमा बसोबास गर्दै आएका थिए...

समान समाचार