नाटक ‘लाटीको छोरा’ : एक विद्रोह

तपाईँले आफू बाँचेको समाजको सतहलाई थोरै खोतलेर हेर्नु भएको छ ? छैन भने सुन्नुहोस्- हाम्रो समाज बडो अश्लील छ । यही समाज नग्न र निर्वस्त्र पनि छ । समाजका अधिकाधिक मानिसहरू ढोङ्गी र आडम्बरी छन्, भ्रष्ट र पतित पनि छन् । यदि तपाईं अपवाद हो भने कि त चुपचाप बस्नुहोस् कि नग्नता र...

समान समाचार