स्टार टेनिस खेलाडी नोभाक जोकोभिच पक्राउ

स्टार टेनिस खेलाडी नोभाक जोकोभिचलाई नियन्त्रणमा लिइएको छ। सुपुर्दगी गर्ने सम्बन्धमा अदालतमा सुनुवाइ हुनुअघि नै अस्ट्रेलियाली प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो।

समान समाचार