कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि चितवनमा होटल व्यवसाय प्रभावित

भरतपुर, माघ १- कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन् । माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द भएका हुन् । पर्यटकीय नगरी सौराहामा रहेको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले आफ्नो होटलमा...

समान समाचार