नेपाल–भारत सीमा’bout भारतको अडान अपरिवर्तित

काठमाडौँ– भारतीय विदेश मन्त्रालयले नेपाल–भारत सीमा सम्बन्धमा उठेका विषयको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै सीमा’boutमा भारतको अडान यसअघिकै जस्तो अपरिवर्तित र स्पष्ट रहेको बताएको छ । सञ्चारमाध्यमले उठाएको प्रश्नको जवाफ भन्दै काठमाडौँस्थित भारतीय दूतावासले भारतको अडानका ’boutमा नेपाल सरकारसँग संवाद भएको उल्लेख गरेको छ ।अन्तर–सरकारी संयन्त्र र विभिन्न च्यानल आपसी...

समान समाचार