यस्ता छन् नेपालले अफगानिस्तानलाई पठाउने सहायता सामग्री

काठमाडौं : ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोली आइतबार त्यसतर्फ जाने बताए। न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार...

समान समाचार