रेडियो देवघाटको वार्षिकोत्सवमा विज्ञापनदाता सम्मानित

देवघाट, माघ १- रेडियो देवघाटको ११ औं वार्षिकोत्सवमा विज्ञापनदाताहरुलाई सम्मान गरिएको छ । रेडियो परिसरमा आज आयोजित कार्यक्रममा मौलाकालिका अस्पताल, निको बाल अस्पताल भरतपुर, अनमोल फिड्स प्रालि,वैदिक आर्युेवेदिक सेवा प्रालि. नारायणगढ र जय सन्तोषी मा सुनचाँदी पसल नारायणगढलाई सम्मान गरिएको हो । साथै रेडियो देवघाटको एघारौं वार्षिकोत्सवमा कर्मचारीलाई नगदसहित...

समान समाचार