एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि

काठमाडौँ- त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो ।...

समान समाचार