शक्तिशाली ज्वालामुखी विस्फोटपछि न्यूजिल्याण्ड, फिजी, टोंगालगायतका देशमा सुनामीको खतरा

न्यूजिल्याण्ड, फिजी र टोंगालगायत कयौँ देशमा भएको शक्तिशाली ज्वालामुखी बिस्फोटनपछि सुनामी आउने खतरा देखिएको छ। यो ज्वालामुखीको बिस्फोटन पानीभित्र भएको थियो। टोंगाबाट सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरुमा पानीको छालहरु कयौँ घर र चर्चको माथिबाट बगिरहेको देखिइरहेको छ। प्रत्यक्षदर्शीहरुका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जहाँतँही छरिएको थियो। Stay...

समान समाचार