सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै

संस्कृति मानिसको जीवनयापन र भोगाइको संग्रह हो। जसमा अनेक किसिमका परम्परा, चाडपर्व, रीतिथिति, धर्मकर्म, कलासीप, भेषभूष, आहार–विहार, नाचगान, गीत–संगीत, कथा–कहानी, जात्रा, उत्सव साथै जन्मदेखि मृत्युसम्मका यावत् क्रियाकलाप समावेश हुन्छन्। फरक–फरक जाति वा समुदायका मानिसको विवाह परम्परा पनि संस्कृतिको एउटा पाटो हो।

समान समाचार