सीमा विवाद’bout भारतको प्रष्टीकरण : हाम्रो अडान नेपाल सरकारलाई अवगत गराइसकेका छौं

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद’bout मुख खोलेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवाद’boutका पछिल्लो विवाद’bout भारत सरकारको धारणा सार्वजनिक गरेको छ । नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यस’bout नेपाल सरकारलाई जानकारी गराइसकेको जनाएको छ । ‘भारत-नेपाल सीमालाई लिएर...

समान समाचार