मन्त्री रेग्मीलाई पनि कोभिड संक्रमण

काठमाडौँ – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई कोभिड संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना लागेको जानकारी गराएकी छन् ।  ‘कोरोनाले दुःख दियो पोजेटिभ देखियो’ उनले फेसबुकमा लेखेकी छन् । 

समान समाचार