भारतीय दूतावासले भन्यो : सीमा’bout भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसक्यौं

१ माघ, कठमाडौं । भारतले नेपालसँगको सीमा विवाद’bout आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले...

समान समाचार