कोरोना महामारीले छेकेन भक्तजनलाई देवघाट पुगेर स्नान गर्न

दमौली : कोभिड-१९ को महामारीका बीचमा पनि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा भक्तजन पुगेका छन्। माघे सङ्क्रान्ति पर्वको अवसरमा आज स्नान गर्नका लागि देवघाटधाममा भक्तजन पुगेका हुन्। कोरोना महामारीका कारण देवघाटमा भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरिएपनि पैदलयात्रामार्फत आएका भक्तजनलाई बिहान ८:३० बजेदेखि प्रवेशको व्यवस्था मिलाइएको थियो। कोरोना त्रासका...

समान समाचार