सत्तारुढ दलले युवाशक्तिको दुरुपयोग गरे : महेश बस्नेत

नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दलले युवा शक्तिको दुरुपयोग गरेको बताएका छन । शनिबार प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले युवा शक्तिको दुरुपयोग गरेको बताएका हुन् । नेता बस्नेतले कुनै बेला काँग्रेसले युवालाई प्रयोग गरेर राष्ट्रिय...

समान समाचार