चितवनमा बेहुली सजाउने प्रतियोगिता

चितवन । चितवनमा बेहुली सजाउने प्रतियोगिता गरिएको छ । अभिमन्यू ट्रेडर्सको आयोजनामा पायस कस्मेटिक्स ब्राण्डले गरेको प्रतियोगितामा १६ जना व्यूटिसियनहरुले सहभागिता जनाएका थिए । ब्राइडल मेकअप कम्पिटिसनमा माडी बसन्तपुरकी विष्णु थापा मगरले प्रतियोगिताको उपाधि जितेका छन् । उनी ४ वर्षदेखि गिरवानी यूनिसेक्स पार्लरको सञ्चालक हुन् । फष्ट रनरअप लोथरकी...

समान समाचार