टी–१० क्रिकेट : एनआरवाइसी र कैलपाल फाइनलमा प्रवेश

बैतडी : आयोजक एनआरवाइसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द  नगरपालिका–११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।बगलेखान खेलमैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवाइसीले त्रिपुरा सुन्दरीलाई २७ रनले हरायो। एनआरवाइसीले दिएको ७७ रनको लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै...

समान समाचार