एमाले चितवनका आधा दर्जन बढी नेताहरुमा कोरोना संक्रमण

चितवन, माघ १- एमाले चितवनका आधा दर्जन बढी नेताहरु कोरोना संक्रमित भएका छन् । पार्टी स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिटव्युरो सदस्य देवी ज्ञवाली, प्रदेश कमिटी सचिव विजय सुवेदी, जिल्ला नेताहरु तेजेन्द्र खड्का, दिव्या शर्मा आचार्य र ऋषिकेश रेग्मीलगायतलाई कोरोना संक्रमण पुष्टि भएको एमाले चितवनका नेता रामप्रसाद न्यौपानेले नारायणी...

समान समाचार