लागुऔषध गाँजासहित मलेखु बजारबाट दुई जना पक्राउ

धादिङ : गजुरी गाउँपालिका-२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ। प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ मजुवाडाँडाका...

समान समाचार