बालगीत ‘बेबी शार्क’ बन्याे युट्युबमा १० बिलियन पटक हेरिने पहिलाे भिडियाे

काठमाडौं : पिङ्कफङकाे बालगीत ‘बेबी शार्क’ युट्युबमा १० बिलियन पटक हेरिने पहिलो भिडियो बनेको छ। सन् २०१६ मा सार्वजनिक भएको गीतमा शुक्रबार १० बिलियन भ्युज पुगेको हो। बेबी शार्क २०२० नोभेम्बरमा लुइ फोन्सीको स्पेनिस गीत ‘दिस्पासितो’को कीर्तिमान भंग गर्दै युट्युबमा सर्वाधिक हेरिएको भिडियो बनेको थियो। ‘दिस्पासितो’ ‘बेबी शार्क’भन्दा एक वर्षपछि मात्र सार्वजनिक भएको...

समान समाचार