‘ए’ डिभिजन लिग : संकटाको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं । सब्सिट्युड खेलाडी विजय भुजेलको निर्णायक गोल प्रेरित थ्री–स्टार क्बलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा संकटाको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै थ्री–स्टारले तीन अंक जोडेको छ । थ्री–स्टारका लागि सब्सिट्युट खेलाडी विजयले दोस्रो हाफको...

समान समाचार