ब्राजिलमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्ध खोप लगाउन थालियो

ब्राजिल –  ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको भएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सिएनएन ब्रासिलले जनाएअनुसार  यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् ।उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो । डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक...

समान समाचार