यस वर्ष फोटो सेसनमा टुँडिखेलको माघी [फोटो फिचर]

काठमाडौं : धुमधामका साथ सांस्कृतिक कार्यक्रम गरेर मनाइने माघी पर्व यस वर्ष टुँडिखेलमा भव्य हुन सकेन । खासगरी आदीबासी जनजाती समुदायले भव्य रुपमा मनाउने माघे संक्रान्ति यस वर्ष टुँडिखेलमा फोटो सेसनमा सीमित भएको छ ।विगत वर्षझैँ यस वर्ष पनि माघी मनाउन टुँडिखेल पुगेका युवा युवतीहरु रमझममा रमाउन सकेनन् । युवतीहरुले...

समान समाचार