राजहरि अधिकारीका दुई दिन

ऊ मानव स्रोत आयोग पुग्दा पौने ३ बजेको थियो । अन्तर्वार्ता ३ बजेदेखि थियो । नेपाल राष्ट्रिय विश्वविद्यालयको मानव स्रोत आयोगको भुईंतल्लाको प्रतीक्षा कक्षमा पाँच–छ वटा लामा स्टीलका कुर्सीहरु थिए । ती कुर्सीमा दश–बाह्र जना मान्छेहरु बसिरहेका थिए । सबै ऊजस्तै अन्तर्वार्ताका लागि आएका थिए । बिहान दश बजेदेखि...

समान समाचार