अनमोलको ‘एक्स-नाइन’ सुटिङ कोरोनाले रोकियो, ‘पारस’को सुटिङ अघि बढाउँदै भुवन

काठमाडौं । अनमोल केसी लगायतका कलाकारले अभिनय गर्ने भनिएको फिल्म ‘एक्स नाइन’ तत्काल निर्माण नहुने भएको छ । फेब्रुअरी महिनाको अन्त्यबाट फिल्म सुटिङ हुने पूर्वनिर्धारित योजना पछि धकेलिएको हो । नेपाल प्रेससँग कुरा गर्दै निर्देशक मुकुन्द भट्टले कोरोनाभाइरस महामारीको तेस्रो लहरको कारण फिल्म सुटिङ योजनामा धक्का पुगेको बताए ।...

समान समाचार