गण्डकीमा कोरोना सङ्क्रमण तीव्र वृद्धि : कास्की रेड जोनमा, सरकार पर्ख र हेरमै !

गण्डकी प्रदेशमा पछिल्लो हप्तामा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । हप्ता दिन अगाडी फाट्टफुट्ट सङ्क्रमित भेटिएको गण्डकीमा हिजो आज दैनिकरुपमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् ।प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्ला रेडजोनमा परिणत भएको छ । यहाँ दैनिकरुपमा दर्जनौँको सङ्ख्यामा सङ्क्रमित  थपिएका छन् । त्यसै गरी प्रदेशमा...

समान समाचार