प्रदेश नं १ : ३२० जना कोभिड संक्रमित थपिए

काठमाडौँ –  पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२० जनामाकोभिड सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण भएको जनाएको छ ।पीसीआर परीक्षणका आधारमा मोरङमा १२९ मध्ये विराटनगरमा ११३, सुनसरीमा १११,...

समान समाचार