कोहलीले दिए टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा

विराट कोहलीले भारतको टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा दिएका छन्। उनले शनिबार पदबाट राजीनामा दिएका हुन्।

समान समाचार