भारतीय टेष्ट क्रिकेटको कप्तानबाट विराट कोहलीकाे राजीनामा

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन् । उनले शनिबार राजीनामाको घोषणा गरेका हुन् । उनले पहिले नै टी-२० र वनडे क्रिेकटको कप्तान छाडिसकेका छन् । साउथ अफ्रिकासँगको हारपछि कोहलीले कप्तानीबाट राजीनामा दिने घोषणा गरेका हुन् । कप्तान कोहलीले भारतीय टोलीलाई सही दिशामा लैजानका...

समान समाचार