एएफसीले प्राविधिक सहायता कोषमार्फत पुन: एन्फालाई सहयोग गर्ने

१  माघ, काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) अखिल नेपाल फुटबल संघलाई प्राविधिक सहायता कोषमार्फत पुनः आर्थिक सहयता दिन सहमत भएको छ । एएफसीका महासचिव डेटो विन्डसर जोन तथा उपमहासचिव वाहिद कार्दिनी र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शनिबार साउदी अरेबियामा भएको भेटमा यो सहमति जुटेको हो । एन्फाका...

समान समाचार