सुदूरपश्चिममा थप २८३ जनामा कोभिड सङ्क्रमण, एकको मृत्यु

बैतडी – सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोभिड सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको नमूना परीक्षण गर्दा २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।पीसीआरमार्फत १२६ र एन्टिजेनमार्फत १५७ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती...

समान समाचार