संकटाको अपराजित यात्रा टुङ्गियो, थ्रीस्टार विजयी

१ पुस, काठमाडौं । विजयी भुजेलले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगमा शनिवार संकटा क्लबलाई १-० ले पराजित गरेको छ । जारी लिगमा थ्री स्टारको यो चौथो जित हो र पाटने टोलीले अपराजित यात्रालाई ७ खेलसम्म लम्ब्याएको छ । अर्कोतर्फ लगातार ८ खेलमा अपराजित...

समान समाचार