नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

काठमाडौँ – ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय मिडियामार्फत दैनिकजसो अफगानिस्तानका...

समान समाचार