सीमा विवाद’bout भारतले भन्योः हाम्रो धारणा नेपाललाई जानकारी गराइसकेका छौँ

काठमाडौँ– नेपाल र भारतबीचको सीमा विवाद’bout भारतले मुख खोलेको छ। काठमाडौँस्थित भारतीय दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै सीमा विवाद’bout भारतको धारणा नेपाल सरकारसमक्ष जानकारी गराइसकेको जनाएको छ। यस विषयमा नेपाल र भारतको अन्तरसरकारी संयन्त्रबाट समाधान खोज्नुपर्ने भारतको भनाइ छ। केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक...

समान समाचार